मर्कूस 5:19
मर्कूस 5:19 नेपाली नयाँ संशोधित संस्करण (NNRV)
तर उहाँले त्यसलाई अनुमति दिनुभएन, तर त्यसलाई भन्नुभयो, “तिमी आफ्नो घरमा गएर तिम्रा मित्रहरूलाई प्रभुले तिम्रो निम्ति गर्नुभएको महान् काम र तिमीलाई देखाउनुभएको ठूलो दयाको वर्णन गरिदेऊ।”
शेयर गर्नुहोस्
मर्कूस 5 पढ्नुहोस्मर्कूस 5:19 पवित्र बाइबल, नेपाली समकालीन संस्करण (NCV)
तर येशूले मान्नुभएन, बरु यसो भन्नुभयो, “घरमा जाऊ, र आफ्नो परिवारलाई तिम्रा लागि प्रभुले कति ठूलो काम गर्नुभएको छ र उहाँले तिमीप्रति कति कृपा देखाउनुभयो, त्यो सबैलाई भनिदेऊ।”
शेयर गर्नुहोस्
मर्कूस 5 पढ्नुहोस्