मर्कूस 4:35-36
मर्कूस 4:35-36 नेपाली नयाँ संशोधित संस्करण (NNRV)
त्यो दिन साँझ परेपछि उहाँले चेलाहरूलाई भन्नुभयो, “आओ, हामी पारिपट्टि जाऔं।” अनि भीड़सँग बिदा लिएपछि, उहाँ जुन डुङ्गामा बस्नुभएको थियो त्यसैमा उहाँलाई चेलाहरूले आफ्नासाथ लगे। र अरू-अरू डुङ्गाहरू पनि उहाँको साथमा थिए।
शेयर गर्नुहोस्
मर्कूस 4 पढ्नुहोस्मर्कूस 4:35-36 नेपाली समकालीन संस्करण (NCV)
त्यस दिन, साँझ परेपछि उहाँले चेलाहरूलाई भन्नुभयो, “हामी पारिपट्टि जाऔं।” भीडलाई छोडेर तिनीहरूले उहाँलाई, उहाँ जुन डुङ्गामा हुनुहुन्थ्यो, त्यसैमा लगे। त्यहाँ उहाँसित अरू डुङ्गाहरू पनि थिए।
शेयर गर्नुहोस्
मर्कूस 4 पढ्नुहोस्