मर्कूस 15:21
मर्कूस 15:21 नेपाली नयाँ संशोधित संस्करण (NNRV)
अनि अलेक्जेन्डर र रूफसका बुबा, कुरेनी बासिन्दा सिमोनलाई गाउँबाट आइरहेका तिनीहरूले भेटे, र येशूको क्रूस बोकेर लैजान तिनलाई कर लगाए।
शेयर गर्नुहोस्
मर्कूस 15 पढ्नुहोस्मर्कूस 15:21 नेपाली समकालीन संस्करण (NCV)
अलेक्जेन्डर र रूफसका बुबा, साइरिनीवासी सिमोनलाई, जो गाउँबाट आइरहेका बेला तिनीहरूले उसलाई क्रूस बोक्न कर लगाए।
शेयर गर्नुहोस्
मर्कूस 15 पढ्नुहोस्