मर्कूस 12:41
मर्कूस 12:41 नेपाली नयाँ संशोधित संस्करण (NNRV)
अनि उहाँ मन्दिरको भेटी चढ़ाउने ठाउँको सामुन्ने बस्नुभयो, र भीड़ले भेटीपात्रमा भेटी चढ़ाएको हेर्नुभयो। धेरै धनी मानिसहरूले ठूला-ठूला रकम चढ़ाए।
शेयर गर्नुहोस्
मर्कूस 12 पढ्नुहोस्मर्कूस 12:41 पवित्र बाइबल, नेपाली समकालीन संस्करण (NCV)
भेटी चढाउने ठाउँको सामु गएर येशू बस्नुभयो र भीडले मन्दिरको दानपेटीमा पैसा हालिरहेका हेर्नुभयो। धेरै धनी मानिसहरूले धेरै मात्रामा रकम चढाइरहेका थिए।
शेयर गर्नुहोस्
मर्कूस 12 पढ्नुहोस्