YouVersion लोगो
खोज आइकन

मर्कूस 12:28-31

मर्कूस 12:28-31 पवित्र बाइबल (NERV)

शास्त्रीहरूमध्ये एकजना येशूकहाँ आए। उनले सदूकीहरू र फरिसीहरूसँग येशूले बहस गरिरहेको सुने। येशूले तिनीहरूका प्रश्नहरूको ठीक जवाफ दिइरहेको सुने। अनि उहाँलाई सोधे, “कुन चाँहि आज्ञा सब भन्दा प्रमुख छ?” येशूले उत्तर दिनुभयो, “सब भन्दा महान आज्ञा यस्तो छः ‘इस्राएलका मानिसहरू, सुन! परमप्रभू हाम्रा परमेश्वनै एक परमप्रभु हुन्। तिमीहरूले परमप्रभु तिमीहरूको परमेश्वरलाई सारा हृदयले, सारा आत्माले, सारा प्राणले र सारा शक्तिले उहाँलाई प्रेम गर्नुपर्छ।’ दोस्रो महान आज्ञा यस्तो छः ‘तिमीहरूले आफूलाई प्रेम गरे जस्तो अरू मानिसहरूलाई पनि प्रेम गर्नुपर्छ।’ यी आज्ञाहरू भन्दा अन्य आज्ञाहरू महान छैनन्।”

शेयर गर्नुहोस्
मर्कूस 12 पढ्नुहोस्

मर्कूस 12:28-31 सरल नेपाली पवित्र बाइबल (सरल नेपाली)

एक जना धर्म-गुरुले त्‍यहाँ भएका सबै कुरा सुनिरहेका थिए। येशूले सदुकीहरूलाई राम्रो जवाफ दिनुभएको देखेर तिनले पनि येशूलाई सोधे, “हे गुरु, परमेश्‍वरका धार्मिक आज्ञाहरूमा सबैभन्दा ठूलो आज्ञाचाहिँ कुन हो?” येशूले भन्‍नुभयो, “सबैभन्दा ठूलो आज्ञा यही नै हो ‘हे इस्राएलीहरू हो, सुन! हाम्रा परमप्रभु नै एक मात्र प्रभु हुनुहुन्‍छ। तैँले परमप्रभु आफ्‍ना परमेश्‍वरलाई आफ्‍नो पूरा हृदय, पूरा प्राण, पूरा मन र पूरा शक्तिले प्रेम गर’। अनि दोस्रो ठूलो आज्ञाचाहिँ यही हो– ‘आफ्‍नो छिमेकीलाई आफैंलाई जस्‍तै प्रेम गर’। यीभन्दा ठूला अरू कुनै आज्ञा छैनन्।”

शेयर गर्नुहोस्
मर्कूस 12 पढ्नुहोस्

मर्कूस 12:28-31 नेपाली नयाँ संशोधित संस्करण (NNRV)

शास्‍त्रीहरूमध्‍ये एक जना आए, र तिनीहरूलाई आपसमा विवाद गरिरहेका सुने। येशूले मानिसहरूलाई ठीक जवाफ दिनुभएको देखेर तिनले उहाँलाई सोधे, “सबै आज्ञाहरूमा मुख्‍यचाहिँ कुन हो?” येशूले जवाफ दिनुभयो, “सबैभन्‍दा मुख्‍यचाहिँ यो हो: ‘हे इस्राएल सुन्, परमप्रभु हाम्रा परमेश्‍वर एउटै परमप्रभु हुनुहुन्‍छ। तैंले परमप्रभु आफ्‍ना परमेश्‍वरलाई तेरो सारा हृदयले, तेरो सारा प्राणले, तेरो सारा समझले, र तेरो सारा शक्तिले प्रेम गर्‌।’ दोस्रोचाहिँ यो हो, ‘तैंले आफ्‍नो छिमेकीलाई आफूलाई जस्‍तै प्रेम गर्‌।’ योभन्‍दा ठूलो आज्ञा अर्को छैन।”

शेयर गर्नुहोस्
मर्कूस 12 पढ्नुहोस्

मर्कूस 12:28-31 पवित्र बाइबल, नेपाली समकालीन संस्करण (NCV)

व्यवस्थाका शिक्षकहरूमध्ये एक जना आए, र तिनीहरूका वाद-विवाद सुने। येशूले तिनीहरूलाई ठिक जवाफ दिनुभएको देखेर त्यसले उहाँलाई सोध्यो, “सबै आज्ञाहरूमा कुनचाहिँ सबैभन्दा मुख्य हो?” येशूले जवाफ दिनुभयो, “सबैभन्दा मुख्य आज्ञा यो हो: ‘हे इस्राएल, सुन! परमप्रभु हाम्रा परमेश्‍वर, एक मात्र परमेश्‍वर हुनुहुन्छ। परमप्रभु तिमीहरूका परमेश्‍वरलाई तिमीहरूका सम्पूर्ण हृदयले, सम्पूर्ण प्राणले, सम्पूर्ण मनले र सम्पूर्ण बलले प्रेम गर।’ दोस्रोचाहिँ यो हो: ‘तिमीहरूले आफ्नो छिमेकीलाई आफैँलाई जस्तै प्रेम गर।’ यीभन्दा ठूला आज्ञा अरू छैनन्।”