मत्ती 8:34
मत्ती 8:34 नेपाली नयाँ संशोधित संस्करण (NNRV)
तब जम्मै सहर नै येशूलाई भेट गर्न उल्टेर आयो, र उहाँलाई देखेर मानिसहरूले तिनीहरूको इलाकाबाट जानुहोस् भनी उहाँलाई बिन्ती गरे।
शेयर गर्नुहोस्
मत्ती 8 पढ्नुहोस्मत्ती 8:34 पवित्र बाइबल, नेपाली समकालीन संस्करण (NCV)
तब सहरका सारा मानिसहरू नै गएर येशूलाई भेटे। जब तिनीहरूले उहाँलाई भेटे, तब उहाँलाई त्यस क्षेत्रबाट गइहाल्न भनी बिन्ती गरे।
शेयर गर्नुहोस्
मत्ती 8 पढ्नुहोस्