मत्ती 8:16
मत्ती 8:16 नेपाली नयाँ संशोधित संस्करण (NNRV)
जब साँझ पर्यो, तब तिनीहरूले उहाँकहाँ भूत लागेका धेरै जनालाई ल्याए। र उहाँले वचनद्वारा नै भूतहरूलाई निकाल्नुभयो, र जति बिरामी थिए, सबैलाई निको पार्नुभयो।
शेयर गर्नुहोस्
मत्ती 8 पढ्नुहोस्मत्ती 8:16 पवित्र बाइबल, नेपाली समकालीन संस्करण (NCV)
जब साँझ पर्यो, दुष्ट आत्मा लागेका धेरैजनालाई उहाँकहाँ ल्याइयो; अनि उहाँले वचनद्वारा ती आत्माहरूलाई धपाइदिनुभयो, र सबै रोगीहरूलाई निको पार्नुभयो।
शेयर गर्नुहोस्
मत्ती 8 पढ्नुहोस्