मत्ती 7:26-27
मत्ती 7:26-27 नेपाली नयाँ संशोधित संस्करण (NNRV)
जसले मेरा यी वचन सुनेर पनि पालन गर्दैन, त्यसको तुलना एउटा मूर्ख मानिससँग गरिन्छ, जसले आफ्नो घर बालुवामाथि बनायो। पानी पर्यो, र बाढ़ी आयो, अनि हुरी चल्यो र त्यस घरमाथि बजारियो, र त्यो घर ढल्यो, अनि त्यसको ठूलो विनाश भयो।”
शेयर गर्नुहोस्
मत्ती 7 पढ्नुहोस्मत्ती 7:26-27 नेपाली समकालीन संस्करण (NCV)
तर हरेक जसले मेरा यी वचनहरू सुनेर ती अनुसार काम नगर्नेचाहिँ त्यो त्यस मूर्ख मानिसजस्तो हो, जसले आफ्नो घर बालुवामाथि बनायो। अनि पानी पर्यो, भल आयो, अनि बतास चल्यो र त्यसमा बजारियो, अनि त्यो पूरै ध्वस्त भएर ढल्यो।”
शेयर गर्नुहोस्
मत्ती 7 पढ्नुहोस्