मत्ती 7:15
मत्ती 7:15 नेपाली नयाँ संशोधित संस्करण (NNRV)
“झूटा अगमवक्ताहरूदेखि होशियार बस, जो तिमीहरूकहाँ भेड़ाको भेषमा आउँछन्, तर भित्रपट्टि चाहिँ डरलाग्दा ब्वाँसाहरूजस्ता हुन्छन्।
शेयर गर्नुहोस्
मत्ती 7 पढ्नुहोस्मत्ती 7:15 नेपाली समकालीन संस्करण (NCV)
“झूटा अगमवक्ताहरूदेखि होसियार बस। तिनीहरू तिमीहरूकहाँ भेडाको भेषमा आउँछन्, तर भित्रचाहिँ तिनीहरू डरलाग्दा ब्वाँसाहरू हुन्।
शेयर गर्नुहोस्
मत्ती 7 पढ्नुहोस्