YouVersion लोगो
खोज आइकन

मत्ती 6:11-15

मत्ती 6:11-15 सरल नेपाली पवित्र बाइबल (सरल नेपाली)

दिनहुँ चाहिने खानेकुरा हामीलाई आज पनि दिनुहोस्, हामीले गरेका पापहरू क्षमा गरिदिनुहोस्, जसरी हामीले पनि हाम्रा विरुद्धमा पाप गर्नेहरूलाई क्षमा गरेका छौं। हामीलाई ठूलो जाँचमा नपार्नुहोस्। तर हामीलाई दुष्‍टबाट जोगाउनुहोस्। [किनभने राज्‍य, पराक्रम र महिमा सधैँको लागि तपाईंकै हुन्। आमेन।] “तिम्रो विरुद्धमा पाप गर्नेलाई क्षमा गर्‍यौ भने स्‍वर्गमा हुनुहुने तिम्रा परमेश्‍वर पिताले पनि तिमीलाई क्षमा गर्नुहुनेछ। तर यदि तिमीहरूले अरूलाई क्षमा गरेनौ भने परमेश्‍वर पिताले पनि तिमीहरूलाई क्षमा गर्नुहुनेछैन।

शेयर गर्नुहोस्
मत्ती 6 पढ्नुहोस्

मत्ती 6:11-15 NNRV
शेयर गर्नुहोस्
Read Full Chapter