मत्ती 5:11
मत्ती 5:11 नेपाली नयाँ संशोधित संस्करण (NNRV)
“धन्य हौ तिमीहरू, जब मानिसहरूले मेरो खातिर तिमीहरूको निन्दा गर्नेछन् र सताउनेछन्, र झूटा बोलेर तिमीहरूका विरुद्धमा सब किसिमका खराब कुरा भन्नेछन्।
शेयर गर्नुहोस्
मत्ती 5 पढ्नुहोस्मत्ती 5:11 नेपाली समकालीन संस्करण (NCV)
“तिमीहरू धन्यका हौ जब मानिसहरूले तिमीहरूलाई मेरो कारणले अपमान गर्छन्, खेदो गर्छन् अनि तिमीहरूको विरुद्धमा झूटो बोलेर सबै किसिमका दुष्ट कुराहरू गर्छन्।
शेयर गर्नुहोस्
मत्ती 5 पढ्नुहोस्