मत्ती 3:12
मत्ती 3:12 पवित्र बाइबल (NERV)
उहाँले अन्न र भूसलाई अलग पार्न निफन्ने नाङ्गलो आफ्नो हातमा लिनु भएकोछ, उहाँले गहूँ संग्रह गरी आफ्नो गहूँको भकारीमा जम्मा गर्नुहुनेछ। अनि भूस जति ननिभ्ने आगोमा जलाउनुहुनेछ।”
शेयर गर्नुहोस्
मत्ती 3 पढ्नुहोस्मत्ती 3:12 नेपाली नयाँ संशोधित संस्करण (NNRV)
उहाँको निफन्ने नाङ्लो उहाँकै हातमा छ, र उहाँले आफ्ना खलालाई पूरै सफा पार्नुहुनेछ, र आफ्नो गहूँ धनसारमा जम्मा गर्नुहुनेछ, तर भुसजति चाहिँ ननिभ्ने आगोमा जलाउनुहुनेछ।”
शेयर गर्नुहोस्
मत्ती 3 पढ्नुहोस्