मत्ती 27:60
मत्ती 27:60 नेपाली नयाँ संशोधित संस्करण (NNRV)
र तिनले चट्टानमा खोपेर बनाएका आफ्नै नयाँ चिहानमा त्यो राखे, र चिहानको मुखमा एउटा ठूलो ढुङ्गा गुड़ाइदिए, र तिनी गए।
शेयर गर्नुहोस्
मत्ती 27 पढ्नुहोस्मत्ती 27:60 नेपाली समकालीन संस्करण (NCV)
अनि आफ्नै नयाँ चिहानमा राखे जुन चट्टान खोपेर बनाइएको थियो। तिनले चिहानको मुखमा एउटा ठूलो ढुङ्गा गुड्याइदिए र गए।
शेयर गर्नुहोस्
मत्ती 27 पढ्नुहोस्