मत्ती 27:51
मत्ती 27:51 नेपाली नयाँ संशोधित संस्करण (NNRV)
त्यसै घड़ी मन्दिरको पर्दा टुप्पादेखि फेदसम्म दुई भाग भएर च्यातियो, र जमिन काँप्न लाग्यो, र चट्टानहरू फुटे।
शेयर गर्नुहोस्
मत्ती 27 पढ्नुहोस्मत्ती 27:51 पवित्र बाइबल, नेपाली समकालीन संस्करण (NCV)
त्यस बेला मन्दिरको पर्दा टुप्पोदेखि फेदसम्मै दुई भाग भएर च्यात्तियो। पृथ्वी हल्लियो अनि चट्टानहरू फुटे।
शेयर गर्नुहोस्
मत्ती 27 पढ्नुहोस्