मत्ती 26:58
मत्ती 26:58 नेपाली नयाँ संशोधित संस्करण (NNRV)
तर पत्रुस टाढ़ैबाट प्रधान पूजाहारीका भवनको आँगनसम्मै उहाँको पछिपछि लागे, र अन्त्यमा के हुने हो, सो हेर्नलाई भित्र पसेर पालेहरूसँग बसे।
शेयर गर्नुहोस्
मत्ती 26 पढ्नुहोस्मत्ती 26:58 नेपाली समकालीन संस्करण (NCV)
तर पत्रुसचाहिँ उहाँलाई टाढैबाट पछ्याउँदै प्रधान पूजाहारीको चोकसम्मै गए। तिनी भित्र पसेर के हुँदोरहेछ भनी हेर्नलाई सिपाहीहरूसित बसे।
शेयर गर्नुहोस्
मत्ती 26 पढ्नुहोस्