मत्ती 26:43-44
मत्ती 26:43-44 नेपाली नयाँ संशोधित संस्करण (NNRV)
उहाँ फेरि आएर तिनीहरूलाई निदाइरहेकै भेट्टाउनुभयो, किनकि तिनीहरूका आँखा लोलाएका थिए। यसकारण उहाँले तिनीहरूलाई फेरि छोड्नुभयो, र गएर फेरि उही शब्दहरू दोहोर्याई तेस्रो पल्ट प्रार्थना गर्नुभयो।
शेयर गर्नुहोस्
मत्ती 26 पढ्नुहोस्मत्ती 26:43-44 नेपाली समकालीन संस्करण (NCV)
जब उहाँ फर्केर आउनुभयो, उहाँले फेरि तिनीहरू निदाइरहेका भेट्टाउनुभयो, किनकि तिनीहरूका आँखा लोलाएका थिए। यसकारण उहाँले तिनीहरूलाई छोडेर एकपल्ट फेरि गएर उही शब्दहरू दोहोर्याई प्रार्थना गर्नुभयो।
शेयर गर्नुहोस्
मत्ती 26 पढ्नुहोस्मत्ती 26:43-44 पवित्र बाइबल (NERV)
येशू फेरि आफ्ना चेलाहरू भएको ठाउँमा आउनु भयो यसपल्ट पनि येशूले तिनीहरूलाई मस्त सुतिरहेका पाउनुभयो किनभने तिनीहरूको आँखाहरू भारी थिए। यसकारण तिनीहरूलाई छाडेर येशू केहीपर जानु भयो। अनि फेरि प्रार्थना गर्न लाग्नुभयो। तेस्रो पटकको प्रार्थनामा पनि उहाँले त्यही याचना गर्नुभयो।
शेयर गर्नुहोस्
मत्ती 26 पढ्नुहोस्