मत्ती 18:9
मत्ती 18:9 पवित्र बाइबल, नेपाली समकालीन संस्करण (NCV)
अनि यदि तिमीहरूका आँखाले तिमीहरूलाई पाप गर्न लगाउँछ भने त्यसलाई निकालेर फालिदेओ। दुई आँखाहरू लिएर नरकको आगोमा फालिनुभन्दा त एउटा आँखा लिएर जीवनमा प्रवेश गर्नु तिमीहरूलाई असल हुन्छ।
शेयर गर्नुहोस्
मत्ती 18 पढ्नुहोस्मत्ती 18:9 नेपाली नयाँ संशोधित संस्करण (NNRV)
तिम्रो आँखाले तिमीलाई पाप गर्न लाउँछ भने त्यसलाई निकालेर फालिदेऊ। दुवै आँखासाथ नरकको आगोमा फालिनुभन्दा त बरु कानो भएर जीवनभित्र पस्नु तिम्रो निम्ति असल हुन्छ।
शेयर गर्नुहोस्
मत्ती 18 पढ्नुहोस्मत्ती 18:9 पवित्र बाइबल, नेपाली समकालीन संस्करण (NCV)
अनि यदि तिमीहरूका आँखाले तिमीहरूलाई पाप गर्न लगाउँछ भने त्यसलाई निकालेर फालिदेओ। दुई आँखाहरू लिएर नरकको आगोमा फालिनुभन्दा त एउटा आँखा लिएर जीवनमा प्रवेश गर्नु तिमीहरूलाई असल हुन्छ।
शेयर गर्नुहोस्
मत्ती 18 पढ्नुहोस्