मत्ती 15:7-8
मत्ती 15:7-8 नेपाली नयाँ संशोधित संस्करण (NNRV)
ढोंगी हो, यशैयाले तिमीहरूका विषयमा ठीकै अगमवाणी बोले, ‘यस जातिले मलाई ओठले मात्र आदर गर्छ, तर तिनीहरूको हृदय मबाट टाढ़ा छ।
शेयर गर्नुहोस्
मत्ती 15 पढ्नुहोस्मत्ती 15:7-8 पवित्र बाइबल, नेपाली समकालीन संस्करण (NCV)
ए कपटीहरू हो! तिमीहरूको विषयमा अगमवाणी गर्दा यशैयाले ठिकै भनेका थिए: “ ‘यी मानिसहरूले आफ्ना ओठले मात्र मेरो आदर गर्छन्, तर तिनीहरूको हृदय मदेखि टाढा छ।
शेयर गर्नुहोस्
मत्ती 15 पढ्नुहोस्