मत्ती 15:30
मत्ती 15:30 नेपाली नयाँ संशोधित संस्करण (NNRV)
तब ठूला-ठूला भीड उहाँकहाँ आए, र तिनीहरूले साथमा ल्याएका लङ्गड़ा, लुला, अन्धा, गूँगा र अरू धेरैलाई उहाँका चरणमा राखिदिए, अनि उहाँले तिनीहरूलाई निको पारिदिनुभयो
शेयर गर्नुहोस्
मत्ती 15 पढ्नुहोस्मत्ती 15:30 पवित्र बाइबल, नेपाली समकालीन संस्करण (NCV)
त्यहाँ ठूला भीडहरू उहाँकहाँ लुला-लङ्गडा, दृष्टिविहीन, अपाङ्ग, लाटो र अरू धेरै बिरामीहरूलाई लिएर आए; अनि उहाँका पाउमा राखिदिए; तब उहाँले तिनीहरूलाई निको पार्नुभयो।
शेयर गर्नुहोस्
मत्ती 15 पढ्नुहोस्