मत्ती 14:23
मत्ती 14:23 नेपाली नयाँ संशोधित संस्करण (NNRV)
भीड़लाई बिदा गरिसक्नुभएपछि उहाँ एकलै प्रार्थना गर्न डाँड़ामा उक्लनुभयो। साँझ पर्दा उहाँ एकलै त्यहाँ हुनुहुन्थ्यो।
शेयर गर्नुहोस्
मत्ती 14 पढ्नुहोस्मत्ती 14:23 पवित्र बाइबल, नेपाली समकालीन संस्करण (NCV)
उहाँले भीडलाई बिदा गरिसक्नुभएपछि उहाँ एकलै प्रार्थना गर्न एउटा पहाडमा जानुभयो। रात पर्दा उहाँ त्यहाँ एकलै हुनुहुन्थ्यो
शेयर गर्नुहोस्
मत्ती 14 पढ्नुहोस्