मत्ती 14:13
मत्ती 14:13 नेपाली नयाँ संशोधित संस्करण (NNRV)
जब येशूले यो सुन्नुभयो उहाँ डुङ्गामा चढ़ी त्यहाँबाट अलग्गै एउटा एकान्त ठाउँमा जानुभयो। यो सुनेपछि भीड़ले सहरहरूबाट पैदलै उहाँलाई पछ्यायो।
शेयर गर्नुहोस्
मत्ती 14 पढ्नुहोस्मत्ती 14:13 पवित्र बाइबल, नेपाली समकालीन संस्करण (NCV)
जब येशूले यो घटना सुन्नुभयो, तब उहाँ डुङ्गामा चढेर त्यस ठाउँबाट सुटुक्कै एउटा एकान्त ठाउँमा जानुभयो। यो सुनेर भीडहरू सहरहरूबाट पैदलै उहाँको पछि लागे।
शेयर गर्नुहोस्
मत्ती 14 पढ्नुहोस्