मत्ती 13:57
मत्ती 13:57 सरल नेपाली पवित्र बाइबल (सरल नेपाली)
यसो भन्दै तिनीहरूले उहाँलाई पत्याएनन् अनि येशूले तिनीहरूलाई भन्नुभयो, “अगमवक्ताको सबैतिर मान हुन्छ, तर आफ्ना गाउँ-घर र आफ्नैहरूले भने वास्तै गर्दैनन्।”
शेयर गर्नुहोस्
मत्ती 13 पढ्नुहोस्मत्ती 13:57 पवित्र बाइबल (NERV)
यसर्थ मानिसहरूले येशूलाई स्वीकार गर्न सकेनन्। तर येशूले तिनीहरूलाई भन्नुभयो, “अरू मानिसहरूले अगमवक्तालाई आदर गर्छन्। तर आफ्नो शहरमा र आफ्नै घरमा भएका मानिसहरूले अगमवक्तालाई त्यसरी उनको जस्तो आदर गर्दैनन्।”
शेयर गर्नुहोस्
मत्ती 13 पढ्नुहोस्मत्ती 13:57 नेपाली नयाँ संशोधित संस्करण (NNRV)
अनि तिनीहरू उहाँसँग चिढ़िए। तर येशूले तिनीहरूलाई भन्नुभयो, “अगमवक्तालाई आफ्नै निज मुलुक र आफ्नै निज घरमा बाहेक अन्यत्र सबै ठाउँमा आदर हुन्छ।”
शेयर गर्नुहोस्
मत्ती 13 पढ्नुहोस्मत्ती 13:57 पवित्र बाइबल, नेपाली समकालीन संस्करण (NCV)
अनि तिनीहरू उहाँसित चिढिए। तर येशूले तिनीहरूलाई भन्नुभयो, “आफ्नै सहरमा र आफ्नै घरमा बाहेक अरू कहीँ पनि अगमवक्तालाई अनादर गरिँदैन।”
शेयर गर्नुहोस्
मत्ती 13 पढ्नुहोस्