मत्ती 13:25
मत्ती 13:25 सरल नेपाली पवित्र बाइबल (सरल नेपाली)
शत्रुले राती सबै सुतेको मौका छोपेर त्यही असल गहुँ छरेको बारीमा सामाको बिउ छरिदियो।
शेयर गर्नुहोस्
मत्ती 13 पढ्नुहोस्मत्ती 13:25 पवित्र बाइबल, नेपाली समकालीन संस्करण (NCV)
तर सबै सुतिरहेका बेला उसको शत्रु आयो, र गहुँको बीच-बीचमा सामा छरेर गयो।
शेयर गर्नुहोस्
मत्ती 13 पढ्नुहोस्मत्ती 13:25 नेपाली नयाँ संशोधित संस्करण (NNRV)
तर मानिसहरू सुतेका बेला उसको शत्रु आयो, र गहूँका बीच-बीचमा सामाहरू छरेर गयो।
शेयर गर्नुहोस्
मत्ती 13 पढ्नुहोस्मत्ती 13:25 पवित्र बाइबल, नेपाली समकालीन संस्करण (NCV)
तर सबै सुतिरहेका बेला उसको शत्रु आयो, र गहुँको बीच-बीचमा सामा छरेर गयो।
शेयर गर्नुहोस्
मत्ती 13 पढ्नुहोस्