मत्ती 12:20
मत्ती 12:20 नेपाली नयाँ संशोधित संस्करण (NNRV)
फुटेको निगालो तिनले भाँच्नेछैनन्, र धिपधिप भइरहेको सलेदो तिनले निभाउनेछैनन्, र अन्त्यमा न्यायलाई विजयसम्म पुर्याउनेछन्।
शेयर गर्नुहोस्
मत्ती 12 पढ्नुहोस्मत्ती 12:20 पवित्र बाइबल, नेपाली समकालीन संस्करण (NCV)
चोट परेको निगालोलाई तिनले भाँच्नेछैनन्, अनि धुवाँ आउँदैगरेको सलेदोलाई तिनले निभाउनेछैनन्, जबसम्म तिनले न्यायलाई विजयसम्म पुर्याउँदैनन्।
शेयर गर्नुहोस्
मत्ती 12 पढ्नुहोस्