मत्ती 12:18
मत्ती 12:18 पवित्र बाइबल (NERV)
“यहाँ मेरो दास छ, मैले उसलाई चुनेको हुँ। म उसलाई प्रेम गर्छु अनि म उसित खुशी छु। म मेरो आत्मा उसमा हालिदिनेछु, अनि उसले नै अन्य राष्ट्रहरूमाथि न्यायको घोषणा गर्नेछ।
शेयर गर्नुहोस्
मत्ती 12 पढ्नुहोस्मत्ती 12:18 नेपाली नयाँ संशोधित संस्करण (NNRV)
“मेरा दास जसलाई मैले चुनेको छु, मेरा प्रिय जोसँग म प्रसन्न छु, म मेरो आत्मा तिनमा राखिदिनेछु, र तिनले जाति-जातिलाई न्यायको घोषणा गरिदिनेछन्।
शेयर गर्नुहोस्
मत्ती 12 पढ्नुहोस्मत्ती 12:18 पवित्र बाइबल, नेपाली समकालीन संस्करण (NCV)
“यिनी मेरा सेवक हुन्, जसलाई मैले चुनेको छु, जसलाई म प्रेम गर्छु, जससँग म प्रसन्न छु; म मेरो आत्मा तिनीमाथि राख्नेछु, अनि तिनले राष्ट्रहरूलाई न्यायको घोषणा गर्नेछन्।
शेयर गर्नुहोस्
मत्ती 12 पढ्नुहोस्मत्ती 12:18 पवित्र बाइबल (NERV)
“यहाँ मेरो दास छ, मैले उसलाई चुनेको हुँ। म उसलाई प्रेम गर्छु अनि म उसित खुशी छु। म मेरो आत्मा उसमा हालिदिनेछु, अनि उसले नै अन्य राष्ट्रहरूमाथि न्यायको घोषणा गर्नेछ।
शेयर गर्नुहोस्
मत्ती 12 पढ्नुहोस्