लूका 9:5
लूका 9:5 पवित्र बाइबल, नेपाली समकालीन संस्करण (NCV)
यदि मानिसहरूले तिमीहरूलाई स्वागत गरेनन् भने तिनीहरूका सहर छोडेर जाँदा तिनीहरूका विरुद्धमा गवाहीका निम्ति तिमीहरूका पैतालाको धुलो टक्टक्याइदेओ।”
शेयर गर्नुहोस्
लूका 9 पढ्नुहोस्लूका 9:5 पवित्र बाइबल (NERV)
यदी शहरका मानिसहरूले तिमीहरूलाई स्वागत गरेनन् भने त्यो शहरदेखि बाहिर जाऊ, अनि खुट्टाको धुलो समेत टक्टकाएर जाऊ। यो तिनीहरूको विरोधमा साक्षी हुनेछ।”
शेयर गर्नुहोस्
लूका 9 पढ्नुहोस्लूका 9:5 सरल नेपाली पवित्र बाइबल (सरल नेपाली)
कुनै ठाउँका मानिसहरूले तिमीहरूलाई स्वागत गरेनन् भने ती मानिसहरूलाई परमेश्वरले गर्नुहुने न्यायको चेतावनी दिन पैतालाको धुलोसमेत टक्टक्याएर त्यस ठाउँलाई छोडिदेओ।”
शेयर गर्नुहोस्
लूका 9 पढ्नुहोस्लूका 9:5 नेपाली नयाँ संशोधित संस्करण (NNRV)
जहाँ तिमीहरूको स्वागत हुँदैन तिमीहरू त्यस सहरबाट निस्कँदा आफ्ना खुट्टाको धुलो तिनीहरूका विरुद्धमा गवाहीको निम्ति टकटक्याइदेओ।”
शेयर गर्नुहोस्
लूका 9 पढ्नुहोस्लूका 9:5 पवित्र बाइबल, नेपाली समकालीन संस्करण (NCV)
यदि मानिसहरूले तिमीहरूलाई स्वागत गरेनन् भने तिनीहरूका सहर छोडेर जाँदा तिनीहरूका विरुद्धमा गवाहीका निम्ति तिमीहरूका पैतालाको धुलो टक्टक्याइदेओ।”
शेयर गर्नुहोस्
लूका 9 पढ्नुहोस्