लूका 9:18
लूका 9:18 नेपाली नयाँ संशोधित संस्करण (NNRV)
एक पल्ट येशू एकलै प्रार्थना गरिरहनुभएको थियो, चेलाहरू उहाँसँग थिए, र उहाँले तिनीहरूलाई सोध्नुभयो, “मानिसहरूले मलाई को हो भन्छन्?”
शेयर गर्नुहोस्
लूका 9 पढ्नुहोस्लूका 9:18 पवित्र बाइबल, नेपाली समकालीन संस्करण (NCV)
एक पल्ट येशू एकलै प्रार्थना गर्दैहुनुहुन्थ्यो। उहाँका चेलाहरू उहाँसँगै थिए, तब उहाँले तिनीहरूलाई सोध्नुभयो, “मानिसहरूले मलाई, म को हुँ भन्छन्?”
शेयर गर्नुहोस्
लूका 9 पढ्नुहोस्