लूका 9:11
लूका 9:11 सरल नेपाली पवित्र बाइबल (सरल नेपाली)
तर यो कुरा थाहा पाएर धेरै मानिसहरूले उहाँलाई पछ्याए। उहाँले तिनीहरूलाई स्वागत गर्नुभयो र परमेश्वरको राज्यको बारेमा सुनाउनुभयो अनि बिरामीहरूलाई निको पारिदिनुभयो।
शेयर गर्नुहोस्
लूका 9 पढ्नुहोस्लूका 9:11 नेपाली नयाँ संशोधित संस्करण (NNRV)
तर यो थाहा पाएर भीड़हरू उहाँको पछिपछि लागे। उहाँले तिनीहरूलाई स्वागत गर्नुभयो, र परमेश्वरका राज्यको विषयमा सुनाउनुभयो, र जस-जसलाई निको हुन आवश्यकता थियो तिनीहरूलाई निको पार्नुभयो।
शेयर गर्नुहोस्
लूका 9 पढ्नुहोस्लूका 9:11 पवित्र बाइबल, नेपाली समकालीन संस्करण (NCV)
तर भीडले यो कुरा थाहा पाएर उहाँलाई पछ्याए। उहाँले तिनीहरूलाई स्वागत गर्नुभयो र परमेश्वरको राज्यको विषयमा सिकाउनुभयो। अनि निको हुन आवश्यक भएका जतिलाई निको पार्नुभयो।
शेयर गर्नुहोस्
लूका 9 पढ्नुहोस्