लूका 8:1
लूका 8:1 पवित्र बाइबल, नेपाली समकालीन संस्करण (NCV)
त्यसपछि येशू परमेश्वरको राज्यको सुसमाचार घोषणा गर्दै सहर-सहर र गाउँ-गाउँमा जानुभयो। ती बाह्रै जना चेलाहरू उहाँसँगै थिए।
शेयर गर्नुहोस्
लूका 8 पढ्नुहोस्लूका 8:1 सरल नेपाली पवित्र बाइबल (सरल नेपाली)
केही दिनपछि येशू परमेश्वरको राज्यको बारेमा सुसमाचार सुनाउँदै सहर-शहर र गाउँ-गाउँमा जानुभयो। बाह्र चेला पनि उहाँसँगै गए।
शेयर गर्नुहोस्
लूका 8 पढ्नुहोस्लूका 8:1 नेपाली नयाँ संशोधित संस्करण (NNRV)
त्यसपछि उहाँ सहर-सहर र गाउँगाउँ हुँदो प्रचार गर्दै र परमेश्वरका राज्यको सुसमाचार सुनाउँदै भ्रमण गर्न लाग्नुभयो। उहाँसँग बाह्रै जना चेलाहरू थिए।
शेयर गर्नुहोस्
लूका 8 पढ्नुहोस्लूका 8:1 पवित्र बाइबल, नेपाली समकालीन संस्करण (NCV)
त्यसपछि येशू परमेश्वरको राज्यको सुसमाचार घोषणा गर्दै सहर-सहर र गाउँ-गाउँमा जानुभयो। ती बाह्रै जना चेलाहरू उहाँसँगै थिए।
शेयर गर्नुहोस्
लूका 8 पढ्नुहोस्