लूका 7:9
लूका 7:9 नेपाली नयाँ संशोधित संस्करण (NNRV)
यो कुरा सुनेर येशू तिनीसँग आश्चर्यचकित हुनुभयो, र फर्केर आफूपछि आउने भीड़लाई भन्नुभयो, “म तिमीहरूलाई भन्छु, मैले इस्राएलमा पनि यस्तो ठूलो विश्वास देखेको छैनँ।”
शेयर गर्नुहोस्
लूका 7 पढ्नुहोस्लूका 7:9 नेपाली समकालीन संस्करण (NCV)
यो सुनेपछि येशू तिनीसँग आश्चर्य चकित हुनुभयो, र आफूलाई पछ्याइरहेका भीडतिर फर्केर उहाँले भन्नुभयो, “म तिमीहरूलाई भन्दछु, मैले यति ठूलो विश्वास इस्राएलीहरूमा पनि देखेको छैनँ।”
शेयर गर्नुहोस्
लूका 7 पढ्नुहोस्