लूका 6:10
लूका 6:10 नेपाली नयाँ संशोधित संस्करण (NNRV)
अनि उहाँले सबैलाई चारैतिर हेरेर त्यस मानिसलाई भन्नुभयो, “तिम्रो हात पसार।” त्यसले त्यसै गर्यो, र त्यसको हात सद्दे भइहाल्यो।
शेयर गर्नुहोस्
लूका 6 पढ्नुहोस्लूका 6:10 नेपाली समकालीन संस्करण (NCV)
उहाँले चारैतिर ती सबैलाई हेर्नुभयो र त्यस मानिसलाई भन्नुभयो, “तिम्रो हात सीधा पार।” त्यसले त्यो सीधा पार्यो, अनि त्यसको हात पूर्ण रूपले निको भइहाल्यो।
शेयर गर्नुहोस्
लूका 6 पढ्नुहोस्