लूका 5:5
लूका 5:5 पवित्र बाइबल (NERV)
शिमोनले उत्तर दिए, “गुरूज्यू हामीले सारा रात परिश्रम गर्यौं र पनि एउटै माछा समात्न सकेनौं। तर तपाईंले भन्नुभएको कारण, म जाल फिजाउँछु।”
शेयर गर्नुहोस्
लूका 5 पढ्नुहोस्लूका 5:5 पवित्र बाइबल, नेपाली समकालीन संस्करण (NCV)
सिमोनले भने, “गुरुज्यू, हामीले रातभरि कडा परिश्रम गर्यौँ, र पनि एउटै माछा पक्रेका छैनौँ; तर पनि तपाईंले भन्नुहुन्छ भने म जाल हाल्नेछु।”
शेयर गर्नुहोस्
लूका 5 पढ्नुहोस्लूका 5:5 नेपाली नयाँ संशोधित संस्करण (NNRV)
तर सिमोनले भने, ‘गुरुज्यू, हामीले रातभरि मेहनत गरेर पनि केही फेला पारेनौं, तापनि तपाईंको वचनअनुसार म जाल हान्नेछु।”
शेयर गर्नुहोस्
लूका 5 पढ्नुहोस्लूका 5:5 पवित्र बाइबल, नेपाली समकालीन संस्करण (NCV)
सिमोनले भने, “गुरुज्यू, हामीले रातभरि कडा परिश्रम गर्यौँ, र पनि एउटै माछा पक्रेका छैनौँ; तर पनि तपाईंले भन्नुहुन्छ भने म जाल हाल्नेछु।”
शेयर गर्नुहोस्
लूका 5 पढ्नुहोस्