लूका 5:24
लूका 5:24 नेपाली नयाँ संशोधित संस्करण (NNRV)
तर मानिसको पुत्रलाई पृथ्वीमा पाप क्षमा गर्ने अधिकार छ भन्ने तिमीहरू जान। त्यसपछि उहाँले त्यस पक्षाघातीलाई भन्नुभयो, “म तिमीलाई भन्दछु, उठ र आफ्नो खाट उठाएर घर जाऊ।”
शेयर गर्नुहोस्
लूका 5 पढ्नुहोस्लूका 5:24 सरल नेपाली पवित्र बाइबल (सरल नेपाली)
तर हेर, यस पृथ्वीमा म मानव पुत्रलाई मानिसको पाप क्षमा गर्ने अधिकार छ भन्ने कुराको प्रमाण म तिमीहरूलाई दिन्छु।” अनि येशूले त्यस कुँजो बिरामीलाई भन्नुभयो, “म तिमीलाई भन्छु, अब उठ र आफ्नो ओछ्यान बोकेर घर जाऊ।”
शेयर गर्नुहोस्
लूका 5 पढ्नुहोस्