लूका 4:29
लूका 4:29 सरल नेपाली पवित्र बाइबल (सरल नेपाली)
जर्याक-जुरुक उठेर तिनीहरूले येशूलाई घिस्स्याउँदै सहरदेखि बाहिर निकाले। तिनीहरूको यो सहर डाँडामा पर्दथ्यो र तिनीहरूले उहाँलाई भीरको टुप्पाबाट फाल्न खोजे।
शेयर गर्नुहोस्
लूका 4 पढ्नुहोस्लूका 4:29 नेपाली नयाँ संशोधित संस्करण (NNRV)
तिनीहरू उठे र उहाँलाई सहरबाट बाहिर निकालिकन जुन पहाड़मा तिनीहरूको सहर बनाइएको थियो, त्यसैको टाकुरामा लगेर उहाँलाई तलतिर खसालिदिन खोजे।
शेयर गर्नुहोस्
लूका 4 पढ्नुहोस्