लूका 4:23
लूका 4:23 नेपाली नयाँ संशोधित संस्करण (NNRV)
उहाँले तिनीहरूलाई भन्नुभयो, “नि:सन्देह, तिमीहरूले मलाई यो उखान भन्नेछौ, ‘ए वैद्य, आफैलाई निको पार। कफर्नहुममा तिमीले जे जति गर्यौ भनी हामीले सुनेका थियौं, ती यहाँ आफ्नो सहरमा पनि गर’।”
शेयर गर्नुहोस्
लूका 4 पढ्नुहोस्लूका 4:23 नेपाली समकालीन संस्करण (NCV)
येशूले तिनीहरूलाई भन्नुभयो, “पक्कै तिमीहरूले मलाई यो दृष्टान्त भन्नेछौ: ‘ए वैद्य, आफैलाई निको पार! कफर्नहुममा तिमीले जे-जति गर्यौ भनी हामीले सुनेका थियौं, ती सबै यहाँ आफ्नै शहरमा पनि गर।’ ”
शेयर गर्नुहोस्
लूका 4 पढ्नुहोस्