लूका 3:3
लूका 3:3 नेपाली नयाँ संशोधित संस्करण (NNRV)
तिनी पाप-क्षमाको निम्ति पश्चात्तापको बप्तिस्मा प्रचार गर्दै यर्दन नदीका आसपासका सबै इलाका हुँदो आए।
शेयर गर्नुहोस्
लूका 3 पढ्नुहोस्लूका 3:3 नेपाली समकालीन संस्करण (NCV)
तिनी पाप क्षमाको लागि पश्चात्तापको बप्तिस्माको प्रचार गर्दै, यर्दन नदीका वरपर सबै इलाकातर्फ गए।
शेयर गर्नुहोस्
लूका 3 पढ्नुहोस्