लूका 24:36
लूका 24:36 नेपाली नयाँ संशोधित संस्करण (NNRV)
तिनीहरूले यी कुरा गर्दागर्दै येशू तिनीहरूका बीचमा खड़ा हुनुभयो, र भन्नुभयो, “तिमीहरूलाई शान्ति होस्।”
शेयर गर्नुहोस्
लूका 24 पढ्नुहोस्लूका 24:36 नेपाली समकालीन संस्करण (NCV)
तिनीहरूले यसैको बारेमा कुरा गर्दा-गर्दै येशू स्वयम् तिनीहरूका बीचमा उभिनुभयो र तिनीहरूलाई भन्नुभयो, “तिमीहरूलाई शान्ति होस्।”
शेयर गर्नुहोस्
लूका 24 पढ्नुहोस्