लूका 23:50
लूका 23:50 नेपाली नयाँ संशोधित संस्करण (NNRV)
योसेफ नाउँ भएका एक जना असल र धार्मिक मानिस थिए। उनी महासभाका सदस्य पनि थिए।
शेयर गर्नुहोस्
लूका 23 पढ्नुहोस्लूका 23:50 नेपाली समकालीन संस्करण (NCV)
त्यहाँ योसेफ नाउँ भएका सभाका एक सदस्य, एक असल र धार्मिक मानिस थिए
शेयर गर्नुहोस्
लूका 23 पढ्नुहोस्लूका 23:50-51 पवित्र बाइबल (NERV)
यहूदीहरूको अरमथिया शहरबाट आएको एकजना मानिस थिए। तिनको नाउँ यूसुफ थियो। तिनी असल र धार्मीक मानिस थिए। ऊ परमेश्वरको राज्य आउने भनी र्पखिरहेका थिए। यूसुफ यहूदी महासभाका सदस्य थिए। तर तिनले येशूलाई मार्ने अरू यहूदी अगुवाहरूको निर्णयलाई तिनले सहमती दिएका थिएनन्।
शेयर गर्नुहोस्
लूका 23 पढ्नुहोस्लूका 23:50-51 सरल नेपाली पवित्र बाइबल (सरल नेपाली)
महासभाका सदस्यहरूमध्ये यहूदिया क्षेत्रको अरिमाथिया सहरबाट आएका एक जना योसेफ नाउँ गरेका मानिस थिए। तिनी असल र इमानदार मानिस थिए र तिनले परमेश्वरको राज्यलाई पर्खिरहेका थिए। महासभाका मानिसहरूले येशूलाई मार्ने विचार गर्दा तिनले विरोध गरेका थिए।
शेयर गर्नुहोस्
लूका 23 पढ्नुहोस्