लूका 23:2
लूका 23:2 नेपाली नयाँ संशोधित संस्करण (NNRV)
तिनीहरूले उहाँमाथि यसो भन्ने दोष लगाउन लागे, “यस मानिसले हाम्रो राष्ट्रलाई बहकाउन लागेको हामीले भेट्टायौं। यसले कैसरलाई कर तिर्नदेखि हामीलाई रोक्छ, आफैलाई चाहिँ ‘म ख्रीष्ट, एक राजा हुँ’ भनी भन्छ।”
शेयर गर्नुहोस्
लूका 23 पढ्नुहोस्लूका 23:2 पवित्र बाइबल, नेपाली समकालीन संस्करण (NCV)
तिनीहरूले उहाँलाई यसो भनेर दोष लगाउन थाले, “यस मानिसले हाम्रो राष्ट्रलाई नै बहकाउँदै गरेको हामीले भेट्टायौँ। यसले सिजरलाई कर तिर्ने कुराको विरोध गर्छ र आफैँलाई ‘ख्रीष्ट, राजा हुँ’ भनी भन्छ।”
शेयर गर्नुहोस्
लूका 23 पढ्नुहोस्