लूका 22:51
लूका 22:51 नेपाली नयाँ संशोधित संस्करण (NNRV)
तर येशूले भन्नुभयो, “भयो, अब यसो नगर।” अनि त्यस मान्छेको कान छोएर उहाँले त्यसलाई निको पारिदिनुभयो।
शेयर गर्नुहोस्
लूका 22 पढ्नुहोस्लूका 22:51 नेपाली समकालीन संस्करण (NCV)
तर येशूले भन्नुभयो, “अब यसो नगर!” अनि उहाँले त्यस मानिसको कान छुनुभयो र त्यसलाई निको पार्नुभयो।
शेयर गर्नुहोस्
लूका 22 पढ्नुहोस्