लूका 22:33
लूका 22:33 नेपाली नयाँ संशोधित संस्करण (NNRV)
अनि पत्रुसले उहाँलाई भने, “हे प्रभु, म तपाईंसँग झ्यालखानमा र मृत्युसम्मै जान तयार छु।”
शेयर गर्नुहोस्
लूका 22 पढ्नुहोस्लूका 22:33 पवित्र बाइबल, नेपाली समकालीन संस्करण (NCV)
तर तिनले भने, “हे प्रभु, म त तपाईंसँगै झ्यालखानामा र मृत्युसम्म पनि जान तयार छु।”
शेयर गर्नुहोस्
लूका 22 पढ्नुहोस्