लूका 22:3-4
लूका 22:3-4 नेपाली नयाँ संशोधित संस्करण (NNRV)
तब बाह्रमध्येको एक जना इस्करियोत भनिने यहूदाभित्र शैतान पस्यो। तिनीहरूका हातमा उहाँलाई कसरी पक्राइदिनु भनी मुख्य पूजाहारीहरू र कप्तानहरूकहाँ गएर त्यसले सल्लाह गर्यो।
शेयर गर्नुहोस्
लूका 22 पढ्नुहोस्लूका 22:3-4 नेपाली समकालीन संस्करण (NCV)
तब शैतान बाह्रजनामध्ये इस्करियोत भनिने यहूदाभित्र पस्यो। अनि यहूदा मुख्य पूजाहारीहरू र मन्दिरका पहरेदारहरूका अधिकारीकहाँ गयो, र त्यसले येशूलाई कसरी पक्राइदिन सक्छु भनेर तिनीहरूसित छलफल गर्यो।
शेयर गर्नुहोस्
लूका 22 पढ्नुहोस्लूका 22:3-4 पवित्र बाइबल (NERV)
येशूको बाह्रजना प्रेरितहरूमध्ये एकजनाको नाम यहूदा थियो जसलाई इस्कारयोत भनिन्थ्यो। शैतान यहूदाको भित्र पस्यो अनि त्यसलाई नराम्रो कार्य गर्नु प्रेरित गर्यो। मन्दिरलाई पहरा दिइरहेका सिपाहीहरू र मुख्य पूजाहारीहरूसँग येशूलाई सुम्पने विषयको उपाय बारे कुराकानी गर्यो।
शेयर गर्नुहोस्
लूका 22 पढ्नुहोस्