लूका 2:43
लूका 2:43 नेपाली नयाँ संशोधित संस्करण (NNRV)
चाड़का दिन सिद्धिएपछि तिनीहरू फर्कंदा बालक येशू यरूशलेममै रहनुभयो। योचाहिँ उहाँका आमा-बुबाले थाहा पाएनन्।
शेयर गर्नुहोस्
लूका 2 पढ्नुहोस्लूका 2:43 पवित्र बाइबल, नेपाली समकालीन संस्करण (NCV)
चाड सकिएपछि उहाँका आमाबुबा घर फर्कंदै गर्दा बालक येशू यरूशलेममै रहनुभयो। तर उहाँका आमाबुबाले यो थाहा पाएनन्।
शेयर गर्नुहोस्
लूका 2 पढ्नुहोस्