लूका 16:18
लूका 16:18 नेपाली नयाँ संशोधित संस्करण (NNRV)
“जसले आफ्नी पत्नीलाई त्यागेर अर्कीलाई विवाह गर्छ, त्यसले व्यभिचार गर्दछ, र श्रीमान्बाट त्यागिएकी स्त्रीलाई विवाह गर्ने मानिसले पनि व्यभिचार गर्दछ।
शेयर गर्नुहोस्
लूका 16 पढ्नुहोस्लूका 16:18 नेपाली समकालीन संस्करण (NCV)
“जसले आफ्नी पत्नीलाई विवाह-विच्छेद गरेर अर्की स्त्रीसँग विवाह गर्छ, त्यसले व्यभिचार गर्छ, अनि त्यो मानिस जसले विवाह-विच्छेद गरिएकी कुनै स्त्रीलाई विवाह गर्छ, उसले पनि व्यभिचार गर्छ।
शेयर गर्नुहोस्
लूका 16 पढ्नुहोस्