लूका 15:13
लूका 15:13 पवित्र बाइबल (NERV)
“केही दिन पछि कान्छो छोरोले आफ्नो सबै सम्पत्ति बटुल्यो अनि त्यो टाडो देशमा गयो। त्यहाँ त्यसले मूर्खले झैं आफ्नो रूपियाँ-पैसा सब खर्च गर्यो।
शेयर गर्नुहोस्
लूका 15 पढ्नुहोस्लूका 15:13 नेपाली नयाँ संशोधित संस्करण (NNRV)
“धेरै दिन बित्दा नबित्दै सबै धन-सम्पत्ति बटुलेर कान्छो छोरो टाढ़ा देशमा गयो, र त्यहाँ भोग-विलासमा आफ्नो सम्पत्ति उड़ायो।
शेयर गर्नुहोस्
लूका 15 पढ्नुहोस्लूका 15:13 पवित्र बाइबल, नेपाली समकालीन संस्करण (NCV)
“धेरै दिन नबित्दै कान्छो छोरा आफूसँग भएको सबै धनसम्पत्ति बटुलेर टाढा देशमा गयो। त्यहाँ त्यसले आफ्नो सम्पत्ति भोग-विलासमा उडायो।
शेयर गर्नुहोस्
लूका 15 पढ्नुहोस्