लूका 15:11-12
लूका 15:11-12 नेपाली नयाँ संशोधित संस्करण (NNRV)
उहाँले भन्नुभयो, “कुनै मानिसका दुई छोरा थिए। कान्छोचाहिँले बाबुलाई भन्यो, ‘पिताज्यू, मेरो भागमा पर्ने धन-सम्पत्तिको हिस्सा मलाई दिनुहोस्।’ तब तिनले आफ्नो सम्पत्ति तिनीहरूलाई बाँड़िदिए।
शेयर गर्नुहोस्
लूका 15 पढ्नुहोस्लूका 15:11-12 नेपाली समकालीन संस्करण (NCV)
येशूले भन्ने क्रम जारी राख्नुभयो: “कुनै मानिसका दुई छोराहरू थिए। कान्छोले आफ्ना बुबालाई भन्यो, ‘पिता, मेरो भागमा पर्ने अंश मलाई दिनुहोस्।’ तब तिनले आफ्नो सम्पत्ति तिनीहरूलाई बाँडिदिए।
शेयर गर्नुहोस्
लूका 15 पढ्नुहोस्