लूका 12:50-51
लूका 12:50-51 नेपाली नयाँ संशोधित संस्करण (NNRV)
एउटा बप्तिस्मा छ, जो मैले लिनुपर्नेछ। त्यो पूरा नहोउञ्जेल म अति व्याकुल छु! के तिमीहरू सम्झन्छौ कि म पृथ्वीमा शान्ति ल्याउन आएँ? होइन, म तिमीहरूलाई भन्दछु, बरु म विभाजन ल्याउन आएँ।
शेयर गर्नुहोस्
लूका 12 पढ्नुहोस्लूका 12:50-51 नेपाली समकालीन संस्करण (NCV)
तर मैले लिनुपर्ने एउटा बप्तिस्मा छ, अनि त्यो पूरा नभएसम्म म अति व्याकुल छु! के तिमीहरूले म पृथ्वीमा शान्ति ल्याउन आएँ भन्ने विचार गर्दछौ? म तिमीहरूलाई भन्दछु, होइन; म त बरु विभाजन ल्याउन आएँ।
शेयर गर्नुहोस्
लूका 12 पढ्नुहोस्