लूका 12:31-32
लूका 12:31-32 नेपाली नयाँ संशोधित संस्करण (NNRV)
तर परमेश्वरका राज्यको खोजी गर, र यी सबै कुराहरू पनि तिमीहरूलाई दिइनेछन्। “सानो बगाल, नडराओ! किनभने तिमीहरूलाई राज्य दिन तिमीहरूका पिता प्रसन्न हुनुहुन्छ।
शेयर गर्नुहोस्
लूका 12 पढ्नुहोस्लूका 12:31-32 नेपाली समकालीन संस्करण (NCV)
तर उहाँको राज्यको खोजी गर, अनि यी सबै कुराहरू पनि तिमीहरूलाई दिइनेछन्। “ए सानो बगाल, नडराओ! किनकि तिमीहरूलाई राज्य दिन तिमीहरूका पिता प्रसन्न हुनुभएको छ।
शेयर गर्नुहोस्
लूका 12 पढ्नुहोस्