लूका 12:29-30
लूका 12:29-30 नेपाली नयाँ संशोधित संस्करण (NNRV)
के खाऔंला कि के पिऔंला भनी तिमीहरू खोजीमा नबस, र चिन्तित पनि नहोओ। किनकि संसारका सबै मानिसहरू यी कुराहरूको खोजीमा रहन्छन्। तिमीहरूका पिताले जान्नुहुन्छ कि तिमीहरूलाई यी कुराहरूको खाँचो छ।
शेयर गर्नुहोस्
लूका 12 पढ्नुहोस्लूका 12:29-30 पवित्र बाइबल (NERV)
“त्यसरी नै तिमीहरूले के खाऔंला अनि के पिऔल भनी चिन्ता नगर। यस विषयमा कुनै चिन्ता नगर। संसारका सबै मानिसहरू यी चीजहरूको पछि लाग्छन् तर तिमीहरूका पिताले जान्दछन् कि तिमीहरूले यी सब चाहन्छौ।
शेयर गर्नुहोस्
लूका 12 पढ्नुहोस्