लूका 10:4
लूका 10:4 सरल नेपाली पवित्र बाइबल (सरल नेपाली)
तिमीहरूले पैसा, झोला, जुत्ता, केही नबोक। बाटोमा कसैलाई अभिवादनसम्म नगर।
शेयर गर्नुहोस्
लूका 10 पढ्नुहोस्लूका 10:4 नेपाली नयाँ संशोधित संस्करण (NNRV)
न त पैसाको थैली, न झोली, न जुत्ता बोक, न बाटोमा कसैलाई अभिवादन गर।
शेयर गर्नुहोस्
लूका 10 पढ्नुहोस्लूका 10:4 पवित्र बाइबल (NERV)
पैसा, झोला जुत्ता केही साथमा नलैजाऊ। बाटो हिंड्दा मानिसहरूसँग बोल्न नछाड।
शेयर गर्नुहोस्
लूका 10 पढ्नुहोस्लूका 10:4 नेपाली नयाँ संशोधित संस्करण (NNRV)
न त पैसाको थैली, न झोली, न जुत्ता बोक, न बाटोमा कसैलाई अभिवादन गर।
शेयर गर्नुहोस्
लूका 10 पढ्नुहोस्लूका 10:4 पवित्र बाइबल, नेपाली समकालीन संस्करण (NCV)
न पैसाको थैली, न झोला, न त जुत्ताहरू, केही नबोक। अनि बाटोमा कसैलाई पनि अभिवादन नगर।
शेयर गर्नुहोस्
लूका 10 पढ्नुहोस्